You are viewing the translated version of (नियम ५ सँग सम्बन्धित).
अनुसूची– ३
(नियम ५ सँग सम्बन्धित)
स्याटेलाइट तथा केबुल टेलिभिजन सम्बन्धी भू–उपग्रह प्रसार केन्द्रको स्थापना गरी वा स्याटेलाइट
वितरण प्रणालीको माध्यमबाट कार्यक्रम प्रसारण गर्ने अनुमतिपत्रको लागि दिइने
निवेदन
श्री………………
राष्ट्रिय प्रसारण नियमावली, २०५२ को नियम ५ बमोजिम स्याटेलाइट तथा केबुल टेलिभिजन सम्बन्धी भू–उपग्रह प्रसार केन्द्रको स्थापना गरी वा स्याटेलाइट वितरण प्रणालीको माध्यमबाट कार्यक्रम प्रसारण गर्ने अनुमतिपत्र पाउनको लागि देहायका विवरण खुलाई यो निवेदन गरेको छु/छौं ।
१. निवेदकको,–
(क) नामः
(ख) स्थायी ठेगाना – (ग) अस्थायी ठेगाना –
जिल्ला ः– जिल्ला ः
नगरपालिका÷ गा.वि.स ः– नगरपालिका÷ गा.वि.स.ः–
वडा नं ः– वडा नं ः–
गाउँ÷ टोल ः– गाउँ÷ टोल ः–
घर नंः– घर नंः–
फोन नं ः– फोन नं ः–
फ्याक्स नंं ः– फ्याक्स नंं ः–
इमेल ः– इमेल ः–
(घ) निवेदक व्यक्ति भए नागरिकता नम्वर र संस्था भए संस्था दर्ता नम्वरः–
(ङ) आर्थिक स्थिति (स्थिर तथा चालू पूँजी)ः–
(च) अनुभव ः–
(छ) प्राविधिक दक्षता ः–
२. प्रसारणको लागि गरिने लगानी,–
(क) प्रस्तावित लगानीः–
(ख) लगानीको स्रोत ः–
३. प्रसारणबाट हुने आय र आयको स्रोत ः–
४. कार्यक्रम प्रसारण तथा वितरणको माध्यम
(क) स्याटेलाइटसँग अपलिङ्क गर्ने ः–
(ख) वितरण गर्ने प्रणाली ः–
(ग) अन्य तरिकाबाटः–
५. भू–उपग्रह प्रसार केन्द्रको विवरण,–
(क) लिङ्क गरिने स्याटेलाइट÷फ्रुटप्रिन्ट ः–
(ख) प्रयोग गरिने फ्रिक्वेन्सी व्याण्ड÷फ्रिक्वेन्सी÷एन्टेना सम्बन्धी विवरण ः–
(ग) प्रसारण वितरण गर्ने सतह माध्यम ः–
(घ) प्रसारण वितरण गर्ने च्यानेल सङ्ख्या÷ विवरण ः–
६. प्रसारण केन्द्र स्थापना गरिने ठाउँ ः–
७. प्रसारण हुने क्षेत्र ः–
८. प्रसारण प्रारम्भ हुने मिति ः–
९. प्रसारणमा प्रयोग हुने च्यानेल र भाषा ः–
१०. प्रसारणको समय र समयावधि ः–
११. प्रसारण गरिने कार्यक्रमहरु ः–
१२. उपकरण आयात गरिने मुलुकको नाम ः–
१३. अन्य विवरण,–
(क)
(ख)
(ग)
निवेदकको,–
सहीः–
निवेदक संस्था भए संस्थाको छाप नाम ः–
मिति ः–
द्रष्टव्य ःनिवेदकले आफूले अनुमतिपत्र लिन खोजेको विषयको आर्थिक, प्राविधिक तथा व्यावसायिक पक्षमा विस्तृत अध्ययन गर्न लगाई सोको प्रतिवेदन निवेदन साथ संलग्न गर्नु पर्नेछ ।